• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

  •  नेपाल विकास
  • २०८२ श्रावण १७, शुक्रबार १६:०६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    पोखरा — नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च (CNIYEF) को अध्यक्षमा काजी स्टुडियोका संस्थापक मनिष श्रेष्ठ चयन भएका छन्। पोखरामा शुक्रबार सम्पन्न मञ्चको वार्षिक साधारण सभाले सन् २०२५–२०२६ कार्यकालका लागि श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

    पछिल्लो चार वर्षदेखि मञ्चमा सक्रिय श्रेष्ठलाई निवर्तमान अध्यक्ष आशिष अग्रवालले पदभार हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए। श्रेष्ठको टिममा विभिन्न क्षेत्रमा संलग्न युवाहरू रहेका छन् — सुगम घिमिरे (लर्निङ चेयर), पुनित अग्रवाल (मेम्बर इन्टीग्रेसन), निदा दुन मल्ल (ग्रोथ एण्ड एक्सपान्सन), यश अग्रवाल (फाइनान्स), अंकुर अग्रवाल (अन्तर्राष्ट्रिय सम्बन्ध), चिराग सरावागी (स्टार्टअप), साइनी खेतान (नेटवर्किङ) र सुजीत रेग्मी (स्टार्टअप को–चेयर) छन्।

    सभामा सुदयकान्त झालाई ‘सबैभन्दा सक्रिय सदस्य’ को अवार्ड प्रदान गरियो भने सिएनआईवाईइएफ लुम्बिनीलाई ‘सर्वाधिक सदस्यता वृद्धिको’ सम्मान दिइयो। साथै, मञ्चबाट सार्क ट्याङ्क नेपालमा सहभागी मनिष श्रेष्ठ, सुजीत रेग्मी र अरुण अग्रवाललाई ‘टोकन अफ लभ’ दिइएको थियो।

    सन् २००८ मा स्थापना भएको मञ्चले उद्यमशीलता प्रवर्द्धनमा युवालाई सक्रिय बनाउँदै आएको छ।

    Post Views: 99

    प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार १६:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण
    बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल
    ताजा अपडेट
    • १. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • २. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ३. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    • ४. ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन

    • ५. पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.