• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

“संघीय सरकारले स्थानीय तहलाई एनजीओझैँ बनायो” — ढुङ्गानाको आरोप

  •  नेपाल विकास
  • २०८२ श्रावण १७, शुक्रबार १४:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ — नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीम ढुङ्गानाले संघीय सरकारप्रति कडा आलोचना गर्दै स्थानीय सरकारलाई गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) सरह व्यवहार गरिएको बताएका छन्।

    भूमि ऐन संशोधन विधेयकमाथि छलफल गर्दै ढुङ्गानाले संविधानले स्थानीय तहलाई सरकारको मान्यता दिइसकेको भए पनि व्यवहारमा संघीय सरकार ‘दिने र आफूहरू लिने’ निकायको रूपमा प्रस्तुत भइरहेको बताए।

    उनका अनुसार संविधानले स्थानीय तहलाई २२ वटा एकल अधिकार दिएका छन्, जुन अधिकार नै पर्याप्त मानिंदैन, तर ती नै ऐनमार्फत कटौती हुने क्रम बढ्दै गएको छ। “हामीलाई थप अधिकार चाहिएको छैन, तर संविधानले दिएको नै खोस्ने प्रवृत्ति खतरनाक छ,” उनले भने।

    ढुङ्गानाले स्थानीय सरकारहरूलाई स्वायत्त र सशक्त बनाउने हो भने कानुनले संविधानको मर्मअनुसार व्यवहार गर्नुपर्ने धारणा राखे।

    Post Views: 129

    प्रकाशित मिति: २०८२ श्रावण १७, शुक्रबार १४:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल
    भटमासको निर्यात बढ्यो
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    ताजा अपडेट
    • १. ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल

    • २. भटमासको निर्यात बढ्यो

    • ३. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • ४. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ५. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.