• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा संसदीय दलको नेताबाट हटे, विश्वासको मतमा पराजित

  •  नेपाल विकास
  • २०८२ श्रावण १४, मंगलवार १३:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले आजको मतविभाजनपछि संसदीय दलको नेताको हैसियत गुमाएका छन्।

    मंगलबार हेटौँडामा बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकमा विश्वासको मतमा मुख्यमन्त्री लामा पराजित भएका हुन्। बैठकमा भएको मत विभाजनमा लामाको विपक्षमा २२ मत खसेका छन् भने पक्षमा १५ मात्र परे। कुल ३७ सदस्य रहेको दलमा बहुमतको आधार १९ मत हो, तर लामा बहुमत जुटाउन असफल रहे।

    यससँगै लामाले प्रदेश सरकारको नेतृत्वमा समेत अन्योल निम्तिएको छ। उनले नेतृत्व गरिरहेको सरकार अब अल्पमतमा परेको छ, जसले नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने संकेत दिएको छ।

    दलभित्र लामाको नेतृत्वमाथि लामो समयदेखि असन्तुष्टि रहेको चर्चा हुँदै आएको थियो। आजको मतविभाजनले त्यो असन्तुष्टि औपचारिक रूपमा सतहमा आएको पुष्टि गरेको छ।

    Post Views: 105

    प्रकाशित मिति: २०८२ श्रावण १४, मंगलवार १३:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल
    भटमासको निर्यात बढ्यो
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    ताजा अपडेट
    • १. ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल

    • २. भटमासको निर्यात बढ्यो

    • ३. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • ४. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ५. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.