• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

शुक्लाफाँटा निकुञ्जमा पाटे बाघको सङ्ख्या ४३ पुग्यो

  •  नेपाल विकास
  • २०८२ श्रावण १४, मंगलवार ११:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनगढी — सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या ४३ पुगेको छ।

    विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक अनुगमन प्रतिवेदन अनुसार, २०८१ सालको कार्तिक १८ देखि पुष १० सम्म गरिएको विस्तृत अनुगमनबाट २१ भाले, १९ पोथी र ३ अनकैमेरा बाघसहित कुल ४३ पाटे बाघ फेला परेका हुन्। यो गणना सरकारद्वारा जारी बाघ तथा आहारा प्रजाति अनुगमन प्रोटोकल अनुसार गरिएको हो।

    कार्यक्रममा निकुञ्जका संरक्षण अधिकृत, नेपाली सेना, संरक्षणकर्मी तथा विभिन्न संस्थाका प्रतिनिधिको उपस्थिति थियो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरुमा १५५ वर्ग किमीमा स्थापना भई हाल ३०५ वर्ग किमीमा विस्तार भएको छ। निकुञ्जको करिब ५२ प्रतिशत भाग साल वन र १९ प्रतिशत घाँसे मैदानले ढाकेको छ।

    यहाँ जङ्गली हात्ती, गैँडा, बाघ, बाह्रसिङ्गा, सुनगोहोरोजस्ता दुर्लभ वन्यजन्तु तथा ४६४ प्रजातिका चराचुरुङ्गी पाइन्छन्। संरक्षणमा स्थानीयको सहभागिता सुनिश्चित गर्न वरपरको क्षेत्र २०६१ सालमा २४३.५ वर्ग किमीको मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो। हाल स्वीकृत व्यवस्थापन योजना कार्यान्वयनमा छ।

    Post Views: 14

    प्रकाशित मिति: २०८२ श्रावण १४, मंगलवार ११:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल
    ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन
    पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन
    ताजा अपडेट
    • १. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    • २. ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन

    • ३. पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

    • ४. सीमा सुरक्षाका लागि सरकारको कदम: नयाँ क्यासिनो अब ५ किमिभन्दा टाढा मात्र

    • ५. “संघीय सरकारले स्थानीय तहलाई एनजीओझैँ बनायो” — ढुङ्गानाको आरोप

    चर्चित
    • १. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    • २. “कानुनबिनाको आयोग निरर्थक हुन्छ” : भूमि मन्त्रीको चेतावनी, भूमिसम्बन्धी समस्या समाधानमा संसदको सक्रियता आवश्यक

    • ३. लेकको कठोर जीवनमा आधा शताब्दी बिताएका टेकध्वज घतान, भन्छन्– “सरकारको सहायता कहिल्यै पाएनौँ”

    • ४. पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

    • ५. ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.