• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash France Hydropower beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi doti

सिरियाली राष्ट्रपति असद कहाँ छन्, अझै लागेन पत्ता

  •  नेपाल विकास
  • २०८१ मंसिर २४, सोमबार ०९:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    दमास्कस । बिद्रोहीहरूले राजधानी सहर गरे पछि सिरियाली राष्ट्रपति असद कहाँ छन्, अझै स्पष्ट हुन सकेको छैन् ।

    दमास्कसमा उनको शाषन पतन भए पछि राष्ट्रपति असद कहाँ छन्, उनी अझै फेला परेका छैनन । न त उनले कुनै सार्बजनिक अभिब्यक्ति नै दिएका छन् ।

    सिरियामा धेरैले बसर अल असदको लामो शासनको अन्त्यको उत्सव मनाइरहदाँ उनको ठेगानाको बारेमा अफवाहहरू फैलिरहेको छ ।

    असदकाे निकै पुरानो र घनिष्ट साथी राष्ट्र रुसले भनेकाे छ कि उनी सिरियाबाट भागेका छन त भनेको छ तर वास्तवमा कहाँ छन भन्ने अहिलेसम्म स्पष्ट खुलाइएको छैन। शान्तिपुर्ण रूपमा सत्ता हस्तान्तरणका लागि उनले देश छाडिसकेकाे रूसले बताएकाे थियाे ।

    विद्रोहीहरूले राजधानीमा व्यापक आक्रमण र प्रमुख स्थानहरू कब्जा गरेपछि दमास्कसलाई असद मुक्त घोषणा गरेदेखि असदलाई देखेको वा सुनिएको छैन। उनकी श्रीमती र दुई छोराछोरीको अवस्थाका बारेमा पनि कसैलाइ थाहा छैन, त्यहाँको सरकारले पनि कुनै जानकारी दिएको छैन ।

    विद्रोह सुरु भएदेखि र विद्रोहीहरूले देशमा द्रुत गतिमा अगाडि बढेपछि असदले आफुलाइ कमै रूपमा प्रस्तुत गरेका थिए ।

    गत साताको अन्त्यमा इरानका विदेशमन्त्रीसँग भेट गरेपछि उनले आतंकवादी संगठनहरू विरुद्ध लड्ने वाचा गरेका त थिए तर आइतबार बिहान विद्रोहीहरूले प्रमुख शहरहरू कब्जा गरेपछि कुनै पनि टिप्पणी गरेका छन ।

    शनिबार, विद्रोहीहरूले दमास्कसलाई घेरेका थिए तर बिद्रोहीहरूले पनि असदलाइ राजधानी शहरमा कतै फेला नपारेको जानकारी दिएका छन ।

     

    Post Views: 351

    प्रकाशित मिति: २०८१ मंसिर २४, सोमबार ०९:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
    नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’
    नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
    ताजा अपडेट
    • १. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    • २. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • ३. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ४. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ५. चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै

    चर्चित
    • १. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • २. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ३. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ४. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.