• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash France Hydropower beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi doti

गोरखा-५ मा माओवादी केन्द्रका रानामगर विजयी

  •  नेपाल विकास
  • २०८१ मंसिर १७, सोमबार ०८:०४ प्रकाशित
    gonapa-5 ma nirwachit ranamagar
    • अ-
    • अ
    • अ+

    गोरखा – गोरखा नगरपालिका-५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का विष्णुबहादुर रानामगर विजयी भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भाइकाजी आलेले चार सय दुई मत प्राप्त गरेको मुख्य निर्वाचित अधिकृत शिवबहादुर रानभाटले जानकारी दिए। त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुर्गामाया राना थापाले तीन सय ४५ मत प्राप्त गरेकी छन्।

    दुई हजार दुई सय २५ मतदाता रहेको उक्त वडामा एक हजार तीन सय ७३ मत खसेको थियो। खसेको मतमध्ये १८ मत बदर भएको मुख्य निर्वाचित अधिकृत रानभाट जानकारीले दिए।

    उपनिर्वाचनमा विभिन्न नौ राजनीतिक दलका नौ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। वि.सं २०७९ वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका एमालेका खिलबहादुर रानामगरको निधन भएपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।

    Post Views: 88

    प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार ०८:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
    नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’
    नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
    ताजा अपडेट
    • १. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    • २. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • ३. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ४. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ५. चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै

    चर्चित
    • १. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • २. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ३. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ४. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.