• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

प्रिमियर लिगमा सिटीको हार कायमै, लिभरपुलको फराकिलो शीर्षस्थान

  •  नेपाल विकास
  • २०८१ मंसिर १७, सोमबार ०७:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं- प्रिमियर लिगको जारी सिजनको खेलमा म्यानचेस्टर सिटीको हार लगातार जारी छ।

    जारी सिजनमा हारको नतिजा सिटीले आइतबार राति पनि खेप्यो। पेप ग्वार्डिओलाको कोचमा रहेको सिटीको असफल यात्रालाई निरन्तरता दिने क्रममा आइतबार राति लिभरपुलले सिटीलाई २-० गोलले पराजित गर्‍यो।

    सिटीलाई स्तब्ध पार्न लिभरपुलले ठूलो संघर्ष नै गर्न परेन। यसक्रममा लिभरपुलका लागि खेलको १२ मिनेटमा कोडी गाक्पोले सुरुवात गोल गरेका थिए।

    दोस्रो हाफको ७८ मिनेटमा पाएको पेनाल्टीमा लिभरपुलका मोहम्मद सालाहा चुकेनन्। बल पोजिसनमा सिटी अगाडि रहे पनि लिभरपुलले नतिजा आफ्नो पक्षमा पार्दा सिटी निराश बन्यो।

    प्रिमियर लिगको जारी सिजनमा लयमा खेलिरहेको लिभरपुलले १३ खेलमा ३४ अंक ल्याएर ३४ नम्बर हासिल गर्दै शीर्षस्थान कायम राखेको छ।

    १३ खेल खेलेको सिटी लगातार हारसँगै अंक तालिकामा पाँचौं स्थानमा छ। त्यति नै खेल खेलेको आर्सनल २५ अंकसाथ दोस्रो छ। उसलाई चेल्सीले पछ्याइरहको छ।

    लिभरपुलले १३ खेलमा ११ वटा जित, एउटा ड्र र एक खेल हारेको छ। सिटी १३ खेलमा ७ वटा जित, २ वटा ड्र र चार वटा खेल हारेको छ। आर्सनल, चेल्सी र ब्राइटनभन्दा खराब लयमा सिटी छ।

    Post Views: 157

    प्रकाशित मिति: २०८१ मंसिर १७, सोमबार ०७:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण
    बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल
    ताजा अपडेट
    • १. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • २. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ३. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    • ४. ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन

    • ५. पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.