• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

भारतको महाराष्ट्रमा भाजपा र झारखण्डमा कांग्रेस गठबन्धनलाई बहुमत

  •  नेपाल विकास
  • २०८१ मंसिर ९, आईतवार १३:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    भारतको महाराष्ट्र राज्यमा भारतीय जनता पार्टी (भाजपा) सहितको गठबन्धनले शानदार जित हासिल गरेको छ ।

    २८८ सदस्यीय विधान सभाको निर्वाचनमा भाजपासहितको गठबन्धनले २३५ सिटमा जित हासिल गरेको छ । भाजपासहितको हालको सत्तारुढ गठबन्धनको २०१९ मा १६१ सिट रहेको थियो ।

    त्यस्तै महाराष्ट्रमा कांग्रेससहितको गठबन्धनले भने केवल ५० सिटमा मात्र जितेको छ भने अन्यले केवल ३ स्थानमा जित हासिल गरेका छन् । २०१९ मा कांग्रेससहितको विपक्षी दलहरुको ९८ सिट रहेको थियो । महाराष्ट्रमा बहुमतका लागि १४५ सिट आवश्यक रहेको छ ।

    त्यस्तै अर्को राज्य झारखण्डमा भने झारखण्ड मुक्ति मोर्चा र कांग्रेससहितको गठबन्धनले जितेको छ । ८१ सिट रहेको झारखण्डमा झारखण्ड मुक्ति मोर्चासहितको गठबन्धनले ५६ सिटमा जित हासिल गरेको छ । यस राज्यमा बहुमतको लागि ४१ सिट आवश्यक पर्दछ । यस अघि २०१९ मा झारखण्ड मुक्ति मोर्चासहितको गठबन्धनको ४८ सिट रहेको थियो । त्यस्तै यस राज्यमा भाजपासहितको गठबन्धनले २४ सिटमा जित हासिल गरेको छ ।

    Post Views: 167

    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार १३:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल इकोसकको अध्यक्षमा निर्वाचित, बहुपक्षीयताको प्रतिबद्धता दोहोर्‍याउँदै कार्यभार सम्हाल्यो
    ‘न निम्तो, न इच्छा’: ट्रम्पले सी जिनपिङसँगको सम्भावित भेट अस्वीकार गरे
    कतारको बोइङ जम्बो जेट ट्रम्पलाई ‘एयर फोर्स वन’को उपहार, अमेरिकी राजनीतिमा विवाद चुलियो
    ताजा अपडेट
    • १. ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल

    • २. भटमासको निर्यात बढ्यो

    • ३. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • ४. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ५. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.