कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड
कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड

- अ-
- अ
- अ+
नेपाल चेम्बर अफ कमर्सले राजश्व नीति र कर प्रणालीबारे वृहत अन्तरक्रिया सम्पन्न गरेको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा आन्तरिक राजश्व विभाग, निजी क्षेत्रका प्रतिनिधी लगायत सरोकारवाला निकायलाई बोलाएर चेम्बरले कर प्रणालीमा देखिएका चुनौती र सम्वोधन गर्नुपर्ने विषयबारे वृहत अन्तरक्रिया गरेको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु