• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

कोशी सरकारले माघ ११ गते देखि १३ गते सम्म लगानी सम्मेलन गर्ने

  •  नेपाल विकास
  • २०८१ आश्विन १५, मंगलवार ०८:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    कोशी प्रदेश सरकारले आगामी माघ ११ गते देखि १३ गते सम्म लगानी सम्मेलन गर्ने जनाएको छ ।

    लगानीका लागि औद्योगिक वातावरण रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन गर्न लागिएको हो । प्रदेश सरकारको मन्त्रीपरिषदको बैठकले सम्मेलनको अवधारण पारित गर्दै मिति तय गरेको थियो ।

    सरकारले निजी क्षेत्रको सहकार्य र समन्वयमा सम्मेलन गर्ने तयारी गरेको छ । सो प्रदेशको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि लगानी सम्मेलन गर्ने विषय समावेश गरेबमोजिम कार्यक्रमलाई अगाडि बढाईएको मुख्यमन्त्री कार्यलयले जनाएको छ ।

    त्यस्तै प्रदेश सरकारले लगानी सम्मेलनको लागि ३ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । लगानी सम्मेलनमा भारतसहित देशका व्यवसायीलाई आमन्त्रण गरिने बताइएको छ ।

    Post Views: 182

    प्रकाशित मिति: २०८१ आश्विन १५, मंगलवार ०८:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण
    बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल
    ताजा अपडेट
    • १. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • २. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ३. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    • ४. ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन

    • ५. पोखरामा नयाँ नेतृत्व: मनिष श्रेष्ठ युवा उद्यमी मञ्चको अध्यक्ष चयन

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.