कोशी प्रदेश बजेट : ३५ अर्व २७ करोड रुपैयाँ
प्राथमिकता : पूर्वाधार विकास, खानेपानी तथा ऊर्जा, कृषि, पर्यटन, सूचना तथा सञ्चार
मधेश प्रदेश बजेट : ४३ अर्व ८९ करोड रुपैयाँ
प्राथमिकता : किसान कार्ड र पेन्सन, दलित शिक्षा अभियान, निर्वाचन क्षेत्र कार्यत्रम
वाग्मती प्रदेश बजेट : ६४ अर्व ५४ करोड रुपैयाँ
प्राथमिकता : भौतिक पूर्वाधार, कृषि तथा पशुपन्छी विकास, संस्कृति तथा पर्यटन
गण्डकी प्रदेश बजेट : ३२ अर्व ९७ करोड रुपैयाँ
प्राथमिकता : युवा उद्यमशीलता विकास, कृषि, पर्यटन र ऊर्जा
लुम्बिनी प्रदेश बजेट : ३८ अर्व ९६ करोड रुपैयाँ
प्राथमिकता : समृद्ध लुम्विनी , आत्मनिर्भर प्रदेश, व्याक टु कल्चर, व्याक टु नेचर
कर्णाली प्रदेश बजेट : बजेट ३१ अर्व ४० करोड रुपैयाँ
प्राथमिकता : मुख्यमन्त्री रोजगार कार्यत्रम, रोजगारी सिर्जन, पूर्वाधार विकास
सुदूरपश्चिम प्रदेश बजेट : ३१ अर्व ६२ करोड रुपैयाँ
प्राथमिकता : उद्यमशीलता प्रर्वद्धन, स्टार्टअप, सामाजिक सुरक्षा, एकीकृत वस्ती विकास