काठमाडौं । अर्थमन्त्रीले संसद्मा वाचन गर्ने नयाँ आर्थिक वर्षको बजेट वक्तव्य राख्न प्रयोग हुने विदेशी ‘ब्रिफकेस’ यसपाला स्वदेशी उत्पादनको झोलाले प्रतिस्थापन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले वाचन गर्ने बजेट वक्तव्य नेपालमै उत्पादित अल्लो र ढाकाको कपडाबाट बनेको झोलामा राखिएको हो ।
बजेट ‘ब्रिफकेस’
बजेट ‘ब्रिफकेस’
"अल्लो र ढाका मिश्रित झोला "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु