• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash biswo poudel beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi rumani creation doti

धार्मिक पर्यटकको मुख्य गन्तव्य बन्दै अर्घाखाँचीको सुपादेउराली

  •  नेपाल विकास
  • २०८० आश्विन ११, बिहीबार १८:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल । भौगोलिक र प्राकृतिक दृस्ठिले सिङ्गारिएको ,उच्च पहाड अर्थात समुन्द्री सतह देखि ४५०० फिटको उचाइमा अबस्थित अर्घाखाँची जिल्लाको मध्य भागमा रहेको देबि मन्दिर हो सुपादेउराली। एसको महत्व अहिले हिन्दु धर्मावलम्बीहरु माझ बढदै गैरहेकोछ।

    स्रदापुर्बक सुपादेउरालि माताको सम्मान गरियो भने मनोकान्छा पूरा हुन्छ भन्ने भनाइ पनि स्थापित छ यो भनाइलाइ मन्दिरको इतिहासका किम्बदन्तिले एसरी प्रमाणित गरेको आम सर्बसाधारणको बुझाइ छ। परापुर्बकालमा जागिरका लागि एकजना लाहुरेले आफू भर्ती हुन पाउ भनेर सुपादेउरालिलाइ भाकल गरेकाथिए।सोही अनुसार उनी भर्ती भए अर्थात लाहुरे भए ।पछि उनी सुपा देउरालिको मन्दिरको बाटो हुँदै फर्किदै गर्दा उनी अर्थात लाहुरेले मन्दिरमा पुजा गरेनन।जसको फलस्वरूप उनी भित्तामा टासिएर त्याही बिलिन भएको किम्बदन्ती छ।त्यो लाहुरेको भित्तामा टासिंएको स्क्याच आज पनि सो मन्दिरको भित्तामा देख्नपाइन्छ।

    सुपा देउराली मन्दिरबाट सन्कलित भेटीबाट खाचिकोटको आदर्स मा बि का ६ जना र सितापुरको सान्ती निमाबी का ४ जना शिक्षक लाई स्कुलमा विद्यार्थी अध्यापन को लागि राखिएको मन्दिर ब्याबस्थापन समितिको भनाइ छ।

    प्राकृतिक मनोरम दृस्यका साथै बातानुकुलित मौसम का कारण र तराइका जिल्ला देखि नजिक रहेकोले पनि अहिले आन्तरिक प्रयटकको अत्यधिक चाप बढदै गएकोछ।आजकाल एहा भारतिय प्रयटकको पनि उच्च आगमन रहेको मन्दिर स्रोतले बताउछ।एहा धार्मिक मात्रै नभएर साहसिक क्रियाकलाप जस्तै बन्जी,केवलकार,उच्च कोटिका रिसोर्ट र पहाडको सिरहुँदै बगेका झरनाको समरछण गर्नसके अझै थप प्रयटनको बिकास हुनसक्ने बताउछन स्थानीय बासिहरु।

    Post Views: 310

    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भटमासको निर्यात बढ्यो
    “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”
    ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक: स्वास्थ्य, डिजाइन र एआईको नयाँ संयोजन
    ताजा अपडेट
    • १. ब्यापार सहजीकरण एवं हवाईसेवा बिस्तारका लागि चेम्बरद्धारा श्रीलङकाका राजदूतसंग छलफल

    • २. भटमासको निर्यात बढ्यो

    • ३. “हिमालको मुटुबाट विश्वसम्म: ‘शेर्वा’ ले सुनाउने साहस र आत्मबलको कथा”

    • ४. प्रभु इन्स्योरेन्सद्धारा गत आर्थिक वर्षमा १८ प्रतिशत बोनस सेयर वितरण

    • ५. बीमा क्षेत्रको सुधारका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक ः मल्ल

    चर्चित

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.