• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash France Hydropower beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi doti

साढे २ करोडको लगानीमा बुटवलमा नेपाली लुगा घर सञ्चालनमा

  •  नेपाल बिकास
  • २०८० आश्विन ११, बिहीबार १८:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    रुपन्देही। बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो ।

    नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले वताउनु भयो ।

    नेपाली घरको एक कार्यक्रमका बीच जेष्ठ नागरिक भागिरथ भुसालले उद्घाटन गर्नु भयो । त्यस्तै कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजु प्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रबद्र्धनमा सवै लाग्नुपर्ने बताउनु भयो ।

    नेपाली लुगा घर शुभारम्भको अवसरमा ३ दिन सम्म फुड फेस्टिवल र गजल सांझ पनि बुधबार देखि सुरु भएको छ । असोज ६ गते सम्म उद्घाटन समारोहमा भएको गजल सांझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुती रहेको छ ।

    साथै अक्सफोर्ड कलेज, दिप बोडिङ, एभरेष्ट बोडिङ, स्कलर्स होम बोडिङ स्कुल लगाएतका विद्यालयले फुड फेस्टिवल पनि कार्यक्रम स्थलमा राखेका छन् । नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सवै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताउनु भयो ।

    साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिरहेको भुसालले बताउनु भयो। उहाले नेपाली उत्पादन सबैले प्रयोग गरुन भन्ने उदेश्यले १ रुपैयामा १ हजार जनालाई सेण्डो प्रदान गरिएको बताउनु भयो।

     

    Post Views: 379

    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
    नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’
    नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
    ताजा अपडेट
    • १. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    • २. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • ३. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ४. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ५. चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै

    चर्चित
    • १. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • २. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ३. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ४. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.