• समाचार
  • तथ्याङ्क
    • जनसंख्या
    • जीडीपी
    • पीआइ
  • अर्थतन्त्र
  • प्रोफाइल
  • जलवायु
  • सूचना प्रविधि
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • थप
    • फोटो फिचर
    • स्वास्थ्य
    • खेलकुद
×
☰
    • समाचार
    • तथ्याङ्क
      • जनसंख्या
      • जीडीपी
      • पीआइ
    • अर्थतन्त्र
    • प्रोफाइल
    • जलवायु
    • सूचना प्रविधि
    • अन्तर्राष्ट्रिय
    • भिडियो
    • थप
      • फोटो फिचर
      • स्वास्थ्य
      • खेलकुद

ट्रेण्डिङ :

    nepalbikash France Hydropower beetle nuts Policy dilemma export agriculture minister ramnath adhikari rajan rumani narendra pyasi doti

TBS सङ्गको सहकार्यमा बुटवल लेडि जेसिसले जीवन उपयोगी तालिम सन्चालन गर्दै

  •  नेपाल बिकास
  • २०८० आश्विन ११, बिहीबार १८:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल । बुटवल लेडि जेसिजले TBS सङ्ग सहकार्य गरि यहि साउन २७,२८ र २९ गते राष्ट्रिय स्तरको तालिम TOT गर्दै छ । तालिममा देशका विभिन्न जिल्लाहरुबाट सहभागिहरु जुट्ने आयोजकले बताएका छ्न ।

    अहिले हरेक सस्थामा प्रशिक्षकको आवस्यकता रहेको र बाहिरबाट प्रशिक्षक ल्याउदा निकै खर्च हुने भएकोले त्यो समस्या समाधान गर्न दक्ष प्रशिक्षक उत्पादन गरि समाजलाई हस्तान्तरण गर्ने बुट्वल लेडि जेसिजका अध्यक्ष कमला लम्सालले बताउनु भयो । यो तालिम बिशेश प्रकारको भएकोले समय मिलाएर तालिममा सहभागी भै प्रशिक्षक बन्ने सपना पूरा गर्न TBS ले अनुरोध गरेको छ ।

    २ रात ३ दिनको तालिममा सहभागी हुनेलाइ जुन सुकै विसयमा पनि तालिम प्रदान गर्न सकिने छ भने सर्टिफाइड ट्रेनरको रुपमा सर्ट्फिकेट प्राप्त हुनेछ उहाले भन्नुभयो। । NLP र Life skills को आधारमा संचालनहुने तालिमले लुकेर रहेको प्रतिभालाइ उजागर गर्ने छ भने केही गर्छु भन्नेहरुको लागि अत्यन्तै फलदायी हुने भन्दै उहाले यो तालिममा सहभागिता को लागि अनुरोध गर्नुभयो।

    Post Views: 266

    प्रकाशित मिति: २०८० आश्विन ११, बिहीबार १८:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी
    नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’
    नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प
    ताजा अपडेट
    • १. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    • २. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • ३. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ४. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ५. चेम्बरले विभिन्न कार्यक्रम गरी यो वर्ष हीरक जयन्ती मनाउँदै

    चर्चित
    • १. नरेन्द्र प्यासीको आवाजमा रुमानीको ‘धिम धिम मुटु’

    • २. नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

    • ३. जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह

    • ४. कृषिका ३५४ परियोजनामा अनुसन्धान भइरहेको छः कृषिमन्त्री अधिकारी

    हाम्रो बारेमा

    ए.क्यू प्रा.लि.द्वारा संचालित अनलाइन न्युज पोर्टल नेपाल विकास डटकम
    कम्पनी नम्बर : 079/080
    सूचना विभाग : 2080/2081
    प्रेस काउन्सिल : 2080/081

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि
    Address : ढोलाहिटी–२६ ललितपुर, बागमती नेपाल
    Phone :
    Email :Nepalbikashnews@gmail.com

     

    हाम्रो टीम

    सम्पादक:

    सह-सम्पादकः

    संवाद्दाताः

    सामाजिक संजाल

    © 2024 Nepal Bikash . All Rights Reserved.